बौद्ध धर्मलम्बीहरुको आस्थामाथी सरकारले ध्यान नपु¥याएको…

साउन १८, काभ्रे । भूकम्प प्रभावित गुम्बा÷विहारहरुको संरक्षण तथा पुनःनिर्माण कार्यमा सरकारले कुनै चासो नलिएको भन्दै बौद्ध धर्मलम्बीहरुले गुणासो गरेका छन् ।…

अफगानिस्तानमा आत्मघाती हमलामा ३५ जनाको मृत्यु, ७० घाइते

साउन १८, अफगानिस्तान। अफगानिस्तानको पूर्वी सहर गार्डेजमा भएका आत्मघाती हमलामा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । गार्डेजमा रहेको मस्जीदमा शुक्रबार…

८५ करोड चीनियाँ सहयोगमा दरबार हाई स्कूलको भवन बन्ने

साउन १८, काठमाडौँ । नेपालकै पहिलो शैक्षिक संस्था दरबार हाइस्कूल (भानु माध्यामिक विद्यालय) भवनको भूकम्प गएको तीन वर्षछि शिलान्यास भएको छ । विसं २०७२ वैशाखको…

नेपाल टेलिकमले आइपी प्रविधिमार्फत चल्ने ‘भ्वाइस टेलिफोन’…

साउन १८, काठमाडौं। नेपाल टेलिकमले वितरण गरिरहेको घरसम्म फाइबर अर्थात् (एफटिटीएच) सेवा अन्तर्गत इन्टरनेट सेवाको साथै आइपी प्रविधिमार्फत चल्ने ‘भ्वाइस…

प्रतिनिधिसभाको बैठक स्थगित, पुनः आईतबार बस्ने

साउन १८, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ । संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले विशेष कारणवश आज १३ः०० बजेका लागि तय भएको…

पहिलो पटक सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिता…

साउन १७, काठमाडौं । नेपाल भलिबल संघले पहिलो पटक सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले भारतीय गैरसरकारी संस्था…

प्रदेश २ का राज्यमन्त्री शर्मालाई पक्राउ गर्न उच्च अदालतको…

साउन १७, जनकपुरधाम । उच्च अदालत जनकपुरले प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई पक्राउ गर्न परमादेश जारी गरेको छ । राजपाबाट प्रदेश २…

श्रीमतीको मुक्का प्रहारबाट श्रीमानको ज्यान गयो

साउन १७, दोलखा । दोलखामा श्रीमतीको मुक्का प्रहारबाट श्रीमानको ज्यान गएको छ । श्रीमतीको मुक्का प्रहारबाट जिरी नगरपालिका ३ मालीका ५५ वर्षीया नाङ्गेल शेर्पाको…

प्रतिनिधिसभा मातहतका १० विषयगत समिति गठन

साउन १७, काठमाडौं । प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको विषयगत…

बंगलादेशमा एमबिबिएस अध्ययनरत नेपाली विद्यार्थीले गरे…

साउन १७, काठमाडौं । बंगलादेशमा एमबिबिएस अध्ययनरत एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन्। एमबिबिएसको पढाइ सकेर एक साताअघि मात्र इन्टर्सिप सुरु गरेका…