Browsing Category

विश्व

डोनल्ड ट्रम्प महाभियोग लगाइका तेस्रो अमेरिकी राष्ट्रपति, अब मुद्दा सिनेटमा

पुस ३, काठमाडौँ । डोनल्ड ट्रम्प अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सबाट महाभियोग लगाइएका तेस्रो अमेरिकी राष्ट्रपति बनेका छन्। अब त्यो मुद्दा माथिल्लो सदन सिनेट…

पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफलाई सुनायो मृत्युदण्डको सजाय

पुस १, काठमाडौं । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ । लाहौर हाइकोर्टले यो फैसला सुनाएको हो । उनी भने हाल…

खानीमा विस्फोट चौधको मृत्यु

पुष १, बेइजिङ । चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको कुअङलोङ क्षेत्रमा रहेको एउटा कोइला खानीमा मङ्गलबार भएको विस्फोटनमा परी १४ जनाको मृत्यु भएको छ…

अफगानिस्तानबाट ४ हजार सेना फर्काउँदै अमेरिका

वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अफगानिस्ताबाट करिब ४ हजार आफ्ना सैनिक फिर्ता गर्ने तयारी गरेको छ । ट्रम्प प्रशासनका एक बरिष्ठ अधिकारीले जनाए अनुसार सो…

मिस वर्ल्ड २०१९ बनिन् जमैकाकी सुन्दरी

मंसिर २९, लण्डन । बेलायतमा सम्पन्न भएको मिस वर्ल्डको विजेता जमैकाकी २३ वर्षीया सुन्दरी टोनी आना सिह बनेकी छन् । उनलाई पहिलाकी मिस वर्ल्ड मेक्सिकोकी भानेस्सा पोन्सले क्राउन…

सुडानका पूर्वराष्ट्रपति बसिरलाई दुई वर्षको जेल सजाय

मंसिर २८, सुडान । सुडानको अदालतले शनिबार सुडानका पूर्वराष्ट्रपति ओमार अल–बसिरलाई दुई वर्षको जेल सजाय तोकेको छ । अदालतले उनलाई भ्रष्टाचार गरेको र अवैधानिक रुपमा विदेशी मुद्रा राखेको…

भारतको नागरिकता संशोधन विधेयक विभेदकारी : राष्ट्र संघ

मंसिर २८, जेनेभा । संयुक्त राष्ट्र संघको मानवअधिकारसम्बन्धी उच्च आयुक्तको कार्यालये भारतको नागरिकता संशोध विधेयक २०१९ विभेदकारी रहेको जनाएको छ । जेनेभास्थित संयुक्त राष्ट्र…

बेलायतमा भएको निर्वाचनमा कन्जर्भेटिभलाई बहुमत आउने संकेत

मंसिर २७, काठमाडौँ । बेलायतमा भएको आम निर्वाचनमा कन्जर्भेटिभ पार्टी फेरि एक पटक सत्तामा आउने भएको छ । मतदानलगत्तै इब्सोस मोरीले बीबीसीका लागि गरेको सर्वेक्षणमा प्रधानमन्त्री…

भारतको असममा प्रदर्शनकारीमाथि गोली प्रहार

मंसिर २६, गुवाहाटी । नागरिकता संशोधन विधेयकलाई लिएर भारतको पूर्वोत्तर राज्य असममा अवस्था थप बिग्रिँदै गएको छ । असमका केही इलाकामा हिंसाका घटना भइरहेका छन् । कैयौं इलाकामा प्रहरी र…

काबुलमा आइएस लडाकूद्वारा आत्मसमर्पण

मंसिर २४, काबुल । अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको द्धन्द्धग्रस्त प्रान्त नान्गाहारमा सुरक्षा कारबाही जारी रहेको अवस्थामा इस्लामिक स्टेट्स (आइएस) समूहका केही सदस्यले आत्मसमर्पण…