Browsing Category

अर्थ

बाख्रा पालनका लागि अपाङ्गता किशोरलाई सहयोग

मंसिर २७, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा १ उमरी र सोनपुरमा अपाङ्गता भएका किशोरहरुलाई बाख्रा पालनको लागि वडाले सहयोग गरिएको छ। अपाङ्गता रहेको किशोरहरुलाई रु ५०,०००…

मेलम्चीका सहायक ठेकेदारको भुक्तानी टुङ्गो लागेन

मंसिर २६, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियन कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र सप्लायर्सको भुक्तानी टुङ्गो लाग्न सकेको छैन ।…

सबै क्षेत्रमा बुद्युतीकरण गरे आन्तरिक बजार प्रबर्द्धन : कुलमान घिसिङ

मंसिर २६, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा उत्पादित विद्युतको खपत बढाउन सबै क्षेत्रलाई विद्युतीकरण गर्नुपर्ने बताएका छन् । काठमाडौंमा…

कालोबजारी नियन्त्रणमा कुनै कसर बाँकी नराख्ने उद्योगमन्त्रीको प्रतिबद्धतता

मंसिर २५, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी नियन्त्रण गर्न सरकार प्रतिबद्ध भएको बताएका छन् । बजार अनुगमन व्यवस्थित गर्न मन्त्रालयले काम गरिरहेको…

गोकर्णेश्वरमा राष्ट्रिय साहित्य महोत्सव हुदैः नगरबाट रु. १० लाख बजेटको विनियोजन

मंसिर २५, काठमाडौँ । नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा गोकर्णेश्वर नगरपालिकाले राष्ट्रिय साहित्य महोत्सव आयोजना गर्ने भएको छ । नगर क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार…

डेपुटी गभर्नर श्रेष्ठमाथि छानबिनको प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाइँदै

मंसिर २५, काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि अनुसन्धान गर्न गठित समितिले आज अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रतिवेदन बुझाउँदैछ । श्रेष्ठमाथि…

कृषि विकास बैंकको लाभांश स्वीकृत

मंसिर २५, काठमाडौँ । सरकारी स्वामित्वको कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई ३० प्रतिशत लाभाङ्श दिने भएको छ । आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट बैंकले छ प्रतिशत शेयर लाभाङ्श र २४…

काम नगरी कृषिको १५ लाख रुपैयाँ भुक्तानी

मंसिर २४, गुल्मी । गुल्मीमा एक आयोजनाले कानम नगरी नै भुक्तानी लिएको छ । छत्रकोट गाउँपालिका–५ स्थित ढुङ्गेदेउराली वागवानी उपभोक्ता समूहले काम नगरी नै भुक्तानी लिएको छ । आर्थिक…

इतिहासकै सफल वर्ष ०७५/०७६ – अख्तियार

मंसिर २३, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५÷०७६ आयोगको इतिहासमा सबैभन्दा सफल वर्ष भएको बताएको छ । अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवशरमा…

साँफे–मार्तडी सडक खण्डको भाडादर घट्यो

मंसिर २३, बाजुरा । बाजुरा जिल्लामा सवारी साधानको भाडादर घटेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले साँफे मार्तडी सडक खण्डको रुट र भाडादर निर्धारण…