Browsing Category

राजनीति

विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच दोहोरो फायरिङ

पुस १६, सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–८ स्थित चेनेरीताल जङ्गलमा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच दोहोरो फायरिङ भएको छ । विप्लव समूहका…

समाजवादी पार्टीले सरकार छाडे: दुई मन्त्रीको राजिनामा

पुस ८, काठमाडौँ । नेपाल सरकारका उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादव र  सहरी विकास मन्त्री मोहम्मद ईस्ताइक राईले मन्त्री पदबाट राजीनामा दिएका छन् ।…

प्रतिनिधिसभाको अर्को बैठक पुस ११ गते बस्ने

पुस ४, काठमाडौं । प्रतिनिधिसभाको बैठक ११ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबारबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठक पूर्वसांसद हरिवैरागी दाहाल, कमलाकुमारी घिमिरे, रामलखन महतो…

नेकपाका नेता भुसालले गरे जबजमा विद्यावारिधि

पुस ४, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनताको बहुदलीय जनवाद (जबज) लाई स्थगन गरेकै बेला नेकपाका एकजना नेताले भने जबजमै विद्यावारिधि गरेका छन् । नेकपा स्थायी…

नेपाल शेर्पा संघको अध्यक्षमा ङवाङ सोनाम शेर्पाको उम्मेदवारी घोषणा

पुस ३, काठमाडौँ ।  नेपाल शेर्पा संघको पौष ४ गते देखि हुने महाधिवेशनमा ङवाङ सोनाम शेर्पाले अध्यक्षमा उम्मेदवार घोषणा गरेका छन् । बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन…

विद्या भट्टराईले लिइन् प्रतिनिधिसभा सदस्यको शपथ

पुस १, काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर–२ बाट निर्वाचित विद्या भट्टराईले मंगलबार पद तथा गोपनीयताको शपथ लिएकी छन् । उपसभामुख शिवमाया तुम्बाहाङफेले…

नेकपा स्थायी कमिटी बैठकमा पाँच एजेण्डा प्रस्तुत

मंसिर २९, काठमाडौं। सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक आइतबार एक वर्षपछि बसेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी मुख्यालय धुम्बाराहीमा बसेको हो।…

कांग्रेस बैठक सुरु, पौडेल समूहको बहिष्कार

मंसिर २९, काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बहिष्कारका बीच नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पौडेल समूहलाई सहमतिमा ल्याउने दुई दिनको प्रयास विफल…

नेता कार्यकर्ताले त्याग र बलिदानको भावना भुल्दै गयो– नेता नेपाल

मंसिर २९, मोरङ । नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालले पार्टीका नेता, कार्यकर्ताले सेवा, त्याग र बलिदानको भावना भुल्दै गएको बताएका छन् । मोरङको बेलबारीमा वत्तृचित्र…

नेकपा स्थायी कमिटी बैठकमा पाँच एजेण्डा तय

मंसिर २९, काठमाडौं। सत्तारुढ दल नेकपाको सचिवालय बैठकले स्थायी कमिटीमा छलफल हुने राजनीति एजेण्डलाई तय गरेको छ। आइतबार विहान बसेको सचिवालय बैठकले स्थायी कमिटीमा छलफल हुने राजनीतिक…