Browsing Category

देश

सम्पदाको महत्वबारे नीति निर्माता र नागरिकहरु सचेत हुनुपर्ने

माघ ३, काठमाडौँ । सरकारात्मक विकास सञ्चार केन्द्रद्वारा आयोजित “सम्पदा संरक्षणमा नागरिकको भूमिका” बारे भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सम्पदा संरक्षणमा…

न्यायिक क्षेत्रमा सुशासनका संकेत देखिन थाले : प्रधानन्यायाधीश

पुस १९, काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायिक सुशासन कायम गर्ने प्रयासहरुको प्रभाव देखिन थालेको महशुस भएको बताएका छन् । पदभार गरेको एकवर्षको…

१५ घन्टासम्म निरन्तर हिमपात, सवारी ठप्प

पुस १९, मनाङ । मुलुकभरि वर्षा र हिमाली जिल्लामा हिमपातले सताइरहेको अवस्थामा हिमाली जिल्ला मनाङमा १५ घण्टासम्म निरन्तर हिमपात परेको छ । हिमपातका कारण सडक अवरुद्ध भएको छ भने…

सुदूरपश्चिमका अधिकांश उच्च हिमाली क्षेत्रमा हिमपात

पुस  १८ मार्तडी ।  मौसममा आएको परिवर्तनसँगै सुदूरपश्चिमका अधिकांश उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले यहाँको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै सुदूरपश्चिमका बाजुरासहित…

पुस १४ गते बसेको  मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक

पुस १७, काठमाडौँ । पुस १४ गते बसेको  मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरिएको छ । हीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सिंहदरबारमा पत्रकार सम्मेलन…

हात्ती वनभोजमा ८५ वटा हात्ती सहभागी

पुस १७, चितवन । सौराहामा जारी १६औँ चितवन हात्ती महोत्सवअन्तर्गत बुधबार हात्तीलाई वनभोज खुवाइएको छ । महोत्सवको कार्यक्रममध्ये हात्तीको वनभोज निकै आकर्षक मानिन्छ । आयोजक क्षेत्रीय…

प्रहरीमा जागीरमा राजीनामाको लर्को: चलेखेल कि बाध्यता ?

पुस १७, काठमाडौं । सरकारले प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेपछि असन्तुष्ट प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले राजीनामा दिए। उनको राजीनामालाई…

नेपाल भ्रमण वर्ष २०२० उद्घाटन समाराेह तस्वीरमा

पुस १६, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० राजधानीको दशरथ रङ्शालमा उद्घाटन गरियो । उदघाटन समारोहमा विभिन्न संस्कृति झलकका साथै सांगितिक कार्यक्रम प्रस्तुत गरिएको थियो । सो अबसरमा…

मंगलबारदखि देशभर चिसो बढ्ने, शुक्रबार वर्षासँगै हिमपातको सम्भावना

पुस १४, काठमाण्डाै । मंगलबारदखि देशका धेरै ठाउँमा चिसो बढ्ने मौसमविद्ले बताएका छन् । अहिले जम्मू-कश्मीरमाथि रहेको पश्चिमी न्यून चापीय प्रणाली पूर्व सर्ने क्रममा रहेको र यो प्रणाली…

काठमाडौँको तापक्रम १ डिग्री, जुम्लाको माइनस ६.४

पुस १०, काठमाडौँ उपत्यकाको तापक्रम १ डिग्रीमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार काठमाडौंको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । यसअघि हिजो (बुधबार) काठमाडौँ…