अवैध नशालु औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

साउन २, भक्तपुर । किशोर र युवाहरुलाई लागुऔषधका रुपमा प्रयोग गर्ने नशालु अवैध औषधि बिक्री गरिरहेको अवस्थामा भेटिएपछि आज भक्तपुरको सूर्यविनायकमा एक औषधि…

साउदी अरबमा खोटाङका १४ सहित ३८ नेपाली अलपत्र

साउन २, काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका १४ सहित ३८ जना नेपाली कामदार अलपत्र परेका छन् । विसं २०७४ फागुन १ गते साउदी अरब…

मनमोहन मेडिकल कलेज मापदण्ड पुरा भएको संस्था

साउन २, काठमाडौं। प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले आफ्नो संस्था पूर्व प्रधानमन्त्री स्व मनमोहन अधिकारीको योगदानलाई चिरस्थायी…

संरक्षणको पर्खाइमा दाप्चा बजार

प्रारम्भ खबर राजधानीसंगै जोडिएको काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका स्थित दाप्चा बजार संरक्षणको पर्खाइमा रहेको छ । प्राचीनकालदेखि ऐतिहासिक र पौराणिक रुपमा…

सरकारले देशलाई विधिको शासनमा हिँडाउन खोजेको छः प्रधानमन्त्री

साउन १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई विधिको शासनमा हिँडाउन खोजेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालय…

चलचित्र विकास बोर्डमा निकिताको पुनर्बहाली

साउन १, काठमाडौं । चलचित्र विकास बोर्डमा निकिता पौडेलको पूर्नबहाली भएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ती बदर गर्ने वर्तमान…

अमेरिकामा जासुसीको आरोपमा रुसी महिला पक्राउ

अमेरिकाले एक २९ वर्षीया रुसी महिलामाथि रुस सरकारको एजेन्टका रुपमा काम गर्ने षड्यन्त्र र राजनीतिक समूहहरूमा घुसपैठ गरेको अभियोग लगाएको छ। अमेरिकी…

स्थानीय तहमा बैंकलाई सुरक्षा दिन सरकार सक्षमः अर्थमन्त्री…

साउन १, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सबै स्थानीय तहमा बैंकहरुलाई सुरक्षा दिन सरकार सक्षम रहेको दावी गरेका छन् । अर्थमन्त्री खतिवडाले स्थानीय…

डोलेश्वर र आशापुरी महादेव मन्दिरमा एक महिने साउने मेला शुरु

साउन १, भक्तपुर। सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर र आशापुरी महादेव मन्दिरमा आजदेखि एकमहीने साउने मेला शुरु भएको छ । यही साउन १ गते बिहान ७…

धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन

साउन १, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । सुब्बाको मंगलबार दिउँसो साढे १ बजे काठमाडौंको ग्राण्डी इन्टरनेशनल…