खानेतेल गुणस्तरहीन, वाग्मती उद्योगको उत्पादनलाई रोक

भदौ २, विराटनगर । वाग्मती आयल इण्डष्ट्रिज मोरङ कटहरीद्वारा उत्पादित सूर्यमुखी तथा भटमासको खानेतेल गुणस्तरहीन भएको आरोपमा शुक्रबार उद्योग वाणिज्य तथा…

धरहरा पुनर्निर्माण प्रस्ताव पाँचौं पटक पनि स्थगित

भदौ २, काठमाडौं । धरहरा पुनर्निर्माण गर्न आह्वान गरिएको आर्थिक प्रस्ताव खोल्ने मिति पाँचौं पटक पनि स्थगित भएको छ । राष्ट्रिय पुनर्निर्माण…

एशियाली महादेशको सबैभन्दा ठूलो खेल आज देखि शुरु हुँदै

भदौ २, काठमाडौं । एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको उद्घाटन शनिबार (आज) सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा हुँदैछ । नेपाली…

आर्थिक सहयोगको लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को तयारी…

भदौ २, काठमाडौँ । यही भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर…

अदालतद्धारा प्रहरी उपरिक्षक डा. रेग्मी पर्सामा सम्मानीत

सत्यराज घिमिरे भदौ १, वीरगंज ।  पर्साबाट सरुवा भई हाल प्रहरी प्रधान कार्यालय रहेका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीलाई जिल्ला अदालत पर्साले प्रशंसा पत्र…

नेपाल—भारत मैत्री धर्मशाला निर्माण

भदौ २, काठमाडौं । पशुपति क्षेत्रमा निर्माणाधीन नेपाल–भारत मैत्री धर्मशालाको निर्माण कार्य सकिएको छ । भारत काञ्चिकामाकोठी पीठका शङ्कराचार्य जयन्द्र…

निरपेक्ष गरिबी अन्त्य गर्ने अभियानमा सरकार–अर्थमन्त्री

भदौ १, काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले तीन÷चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका छन् । लघुवित्त संघ नेपालले…

आईजीपी सर्वेन्द्र खनालले थाले ६ वर्षदेखि रोकिएको आन्तरिक…

काठमाडौं । नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले विगत ६ वर्षदेखि रोकिएको आन्तरिक निरीक्षण सुरु गरेका छन् । सङ्गठन चलायमान बनाउन, योजनावद्ध तरिकाले…

प्रेस स्वतन्त्रताविरोधी प्रावधान सच्याउन पत्रकार महासंघको…

भदौ १, काठमाडौं । नेपाल पत्रकार महासंघले नयाँ मुलुकी ऐनमा राखिएको प्रेस स्वतन्त्रताविरोधि प्रावधान तत्काल सच्याउन सरकारसँग माग गरेको छ । नेपाल पत्रकार…

नेकपाको विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’

भदौ १, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ सङ्गठन विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ राखिने भएको छ । आज बसेको विद्यार्थी एकता…