पन्ध्रौँ योजनामा युवाका कार्यक्रम समेट्न जोड

असोज १९, काठमाडौंँ । पन्ध्रौँ आवधिक योजनाको अवधारणा पत्रमा युवाका अधिकार तथा उनीहरूको परिचालन जस्ता कुरालाई समेट्नुपर्ने बताइएको छ । आवधिक योजना निर्माण…

राजधानीको कर्णाली ‘शङ्खरापुर’

असोज १९, साँखु । नेपालको कर्णाली भन्ने बित्तिकै विकासका पूर्वाधार र सेवा सुविधाको अभाव भएको राजधानीबाट निकै टाढाको क्षेत्र भन्ने बुझिन्छ तर काठमाडौँको…

दुर्घटना न्यूनीकरणका लागि महाअभियान

असोज १९, भद्रपुर। पछिल्लो समय सडक दुर्घटना बढ्न थालेपछि न्यूनीकरण गर्न प्रदेशस्तरीय महाअभियान सञ्चालन हुने भएको छ । आगामी मङ्सिर ४ गते बिर्तामोडमा…

सबै स्थानीय तहमा इन्टरनेट सेवा पु¥याउने

असोज १९, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले चालु आर्थिक वर्षभित्र सबै स्थानीय तहमा इन्टरनेट सेवा पु¥याइने बताएका छन् । देशका…

भैरहवा धावनमार्गबाट ६ महीनाभित्र विमान उड्ने

असोज १८, काठमाडौं । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग (रनवे) बाट अबको ६ महीनाभित्र विमान उड्ने भएको छ । करीब चार…

प्रदेशलाई अघि बढाउने जिम्मा प्रदेश सरकारकै होः…

असोज १८, जनकपुर । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रदेशलाई अघि बढाउने जिम्मा प्रदेश सरकारको रहेको बताएका छन् । लोक सेवा…

नक्कली आरोहणपत्र बनाउने ३ जना पक्राउ

असोज १८, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि नक्कली आरोहणपत्र बनाउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सेभेन समिट…

शिक्षक दरबन्दी पुनर्वितरणको तयारी

असोज १८, काठमाडौं । मुलुकभर कूल ५७ हजार शिक्षक दरबन्दी अपुग रहेको निष्कर्षसहित शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदल २०७५ ले दिएको प्रतिवेदन कार्यान्वयन…

खसीबोका व्यवसायीसँग कर नउठाउन प्रशासन मन्त्रालयको निर्देशन

असोज १८, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौंको चन्द्रागिरी नगरपालिकालगायत देशैभरका ७ सय ५३ वटै स्थानीय तहलाई खसीबोकामा…

बेसरी कुन समयमा कसरी प्रयोग गर्ने ? (हेर्नुहोस…

असोज १८, काठमाडौं । भान्छामा प्रत्येक खाना पकाउँदा बेसार प्रयोग हुने गर्छ । हामीले अहिले सम्म बेसारको फाइदा बारेमा सुनिरहेका छौं र प्रयोग पनि गरिरहेका छौं…