सिन्धुलीको कमलामाईमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

असोज १८, सिन्धुली । वीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ पिपलभञ्ज्याङमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १ जना…

रोनाल्डोले यौन शोषणको आरोपको खण्डन गरे

असोज १८, लास भेगास । विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पूर्व अमेरिकी मोडेलले आफूमाथि लगाएको यौन शोषणको आरोपको खण्डन गरेका छन् । अमेरिकी…

मूल्यवृद्धि अभावसम्बन्धी अध्ययन गर्न एक उपसमिति गठन

असोज १८, काठमाडौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठकले बजारमा देखिएको चिनीलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि एवं अभावसम्बन्धी अध्ययन गर्न एक…

मूलपानीमा स्वास्थ्य केन्द्र भवन हस्तान्तरण

असोज १८, काठमाडौं । काठमाडौंको मूलपानीमा नवनिर्मित प्राथामिक स्वास्थ्य केन्द्रको भवन हस्तान्तरण गरेको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौं कागेश्वरी…

दिगम्बर झाको नियुक्तिबारे १५ दिनभित्र जानकारी गराउन सूचना…

असोज १८, काठमाडौं । प्रतिनिधिसभा अन्र्तगतको विकास समितिले नेपाल दूरसन्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाको नियुक्तिबारे १५ दिनभित्र विस्तृत् जानकारी गराउन…

एक साताभित्र दोषीमाथि कारबाही हुन्छः गृहमन्त्री

असोज १८, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले एक साताभित्र कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त…

पुटिनको भारत भ्रमण, पाँच अर्ब डलरको हतियार खरिद सम्झौता हुने

असोज १८, दिल्ली । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको औपचारिक भ्रमणका लागि बिहीबार साँझ नयाँदिल्ली आइपुग्नेछन् । रुससँग अर्बौं डलरको लडाकू विमान खरिद…

अलैँचीमा रोग लागेपछि किसानहरु विकल्पकाे खाेजीमा

असोज १८, इलाम । ‘खोल्सीको सुन’ उपनाम पाएको अलैँचीमा पछिल्लो समय रोग लागेपछि किसान यसको विकल्प खोज्न थालेका छन् । अलैँचीबाट पर्याप्त आम्दानी लिन थालेका बेला…

खेर गइरहेको दूधको व्यवस्थापन गरिने – मुख्यमन्त्री राई

असोज १८, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा ‘मिल्क होलिडे’मार्फत् दैनिक खेर गइरहेको एक लाख लिटर दूधलाई धूलो दूधका रुपमा व्यवस्थापन…

निजी विद्यालयलाई शुल्क नबढाउन आदेश

असोज १८, इलाम । इलामका निजी तथा आवासीय विद्यालयले चालू शैक्षिक सत्रमा वृद्धि गरेको शुल्क लिन नपाउने भएका छन् । न्यायाधीशद्वय वीरेन्द्रकुमार कर्ण र यमुना…