गायक प्रमोद खरेलको “मोहनी” भिन्न शैलीको अभिनयमा पुर्ण लम्साल (भिडियो यस भित्र)

 

 

प्रारम्भ खबर, गायक प्रमोद खरेलकोमोहनी तिम्रो रुपलेगितको म्युजिकभिडियो भर्खरैसार्बजनिक भएको

गायक प्रमोद खरेलको स्वरमा सजिएको गितमोहनीमा संगितहिमाल सागरले गरेका हुन भने उक्त गितलाई पुर्बबाणिज्यदुत,नेपालमहाबाणिज्यदुतको कार्यालय न्युयोर्क तथागितकार कृशु क्षेत्रीले लेखेका हुन्

भिडीयोलाई नौलो नबिन तरीकाले प्रस्तुत गरीएको वटाम्युजिक भिडियोमा अभिनय गरिसकेका मोडल पुर्णलम्साललाईयसपाली भने निकै भिन्न चरित्रमा देख्न सकिन्छ

एउटा निर्दोष अनि असामान्य मान्छेमा पनि सुन्दर नारी प्रतिअचम्मै झुकाव आकर्षण रहन्छ भनि देखाउन खोजिएको

एउटा असामान्य मान्छेको सुन्दर नारीहरु प्रतिको पछ्याईलाई जना सुन्दरी नारीले आफ्नो सुन्दरताको फाईदा उठाउदै फोनमार्फत उक्तयुवालाई आफ्नो कोठामा बोलाई रामधुलाई दिएकोकथालाई उत्कृष्ट ढंगबाट प्रस्तुत गरिएको

भिडियोमा पुर्ण लम्सालको उत्कृष्ट अभिनय देख्न सकिन्छ भनेपुर्णलाई यस् अघि पनि वटा म्युजिक भिडियोमा अभिनयगरीसकेकीमोडल लक्ष्मी वली यसै म्युजिक भिडियो बाट डेब्युगरेकी मोडल यसोदा सिवाकोटीले साथ दिएकी छिन्

म्युजिक भिडियो अमेरीकाको ओहायो राज्यको बिभिन्न स्थानमाछायांकन गरिएको हो बिक्की पुलामीको निर्देशनमा तयारभएकोभिडियोलाई सैलेश घलेले छायांकन गरेको हो भने  बिष्णुखड्काले सम्पादन गरेका हुन्

भिडियो मोडल पुर्ण लम्सालको आधिकारिक युट्युब च्यानेल ‘P&H Production” बाट सार्बजनिक गरिएको हो ।

 

 

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.