बन्द अपडेटः मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी

मकवानपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ। बिहान ६ बजे बसमा आगजनी…

अनुमतिविना तस्वीर खिच्नेलाई १ वर्ष सम्म कैद

साउन २९, काठमाडौं । भदौ १ गतेदेखि कार्यान्वयनमा आउने मुलुकी ऐनमा कुनै व्यक्तिको अनुमतिविना तस्वीर खिच्नेलाई १ वर्ष सम्म कैद हुने व्यवस्था गरिएको छ । साथै…

ठेकेदारलाई दिएको पेश्की फिर्ता

साउन २९, म्याग्दी। बेनी अस्पताल भवन निर्माणको ठेक्का पाएको निर्माण कम्पनीको पेश्की फिर्ता गर्ने प्रक्रिया शुरु भएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन…

एसियन गेम्समा आज नेपालले जापानको सामना गर्दै

साउन २९, काठमाडौं । १८ औं संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा नेपालले आज जापानसँग प्रतिस्पर्धा गर्दैछ । एसियन गेम्सको उद्घाट्न अघि…

१०औं राष्ट्रिय वाटर रकेट–२०१८ सम्पन्न

रबिराज रिमाल साउन २९, काठमाडौं । नेपाल वैज्ञानिक क्रियाकलाप तथा अनुसन्धान केन्द्र, द सेलिब्रेसन—को एड् विद्यालय र विज्ञान शिक्षक समाज, नेपालको सहकार्यमा…

अपडेटः फेला परेको प्रेसर ककुर बम नेपाली सेनाको बम डिस्पोजल…

साउन २९, काठमाडौं । सूर्यविनायक र लोकन्थलीमा आज बिहानै फेला परेको प्रेसर ककुर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले भर्खरै निष्क्रिय पारेको छ । सूर्यविनायक…

वीर अस्पताल रङरोगन: धुर्मुस–सुन्तलीले पठाए ७० लाखको बिल

साउन २९, काठमाडौं । वीर अस्पताल सरसफाइ गरेबापत धुर्मुस–सुन्तली फाउन्डेसनले करिब ७० लाखको बिल सरकारसमक्ष पेस गरेको छ । अस्पतालको सरसफाइ र रङरोगन गर्ने…

दलित समुदायलाई पञ्चेबाजा सहयोग

साउन २९, वालिङ । स्याङ्जाको भीरकोट नगरपालिका–९ वडाले दलित समुदायलाई पञ्चेबाजा सहयोग गरेको छ। लोप हुने अवस्थामा रहेका कारण त्यसको संरक्षण गर्ने उद्देश्यले…

बन्दको प्रभावः भक्तपूरको सूर्य विनायकमा बम भेटिएको हल्ला पछि…

साउन २९, काठमाडौं । नेपाल कम्यूनिस्ट पार्टी (बिप्लब) ले आज गर्ने भनिएको नेपाल बन्दका कारण काठमाडौं उपत्यका लगायतमा सवारी आवागमन प्रभावित भएको छ ।…

प्रतिनिधिसभा विषयगत समितिका सभापतिहरुको चयन आगामी भाद्र ५…

साउन २८, काठमाडौं । संघीय संसद प्रतिनिधिसभा विषयगत समितिका सभापतिहरुको चयन आगामी भाद्र ५ गते हुने भएको छ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले…