चामुण्डामा दूव्र्यसनी विरुद्धको अन्तरचेतना

असार १, काठमाडौं । लागूऔषध दूव्र्यसनी विरुद्धको लघुचलचित्र अन्तरचेतना शुक्रबार चामुण्डा माध्यमिक विद्यालय जोरपाटीमा प्रर्दशन भएको छ । सकारात्मक विकास…

सुशासन र विकासको यात्रामा अगाडि बढ्न प्रधानमन्त्री ओलीको…

असार १, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तन संस्थागत भइसकेको हुँदा अब सुशासन र विकासको यात्रामा अगाडि बढ्न आग्रह गर्नुभएको छ ।…

प्रतिष्ठित संस्थाहरुको बदनामी गराई ठग्दै हिन्ने प्रदीप…

असार १, काठमाडौं । २०६८ साल चैतमा एसएलसी परीक्षा दिन जाँदा बैतडी जिल्लामा सामुहिक बलात्कारको शिकार भई मानसिक रोगि बनेकी बसन्ती बोहरा उर्फ पुजाले आफुलाई…

यातायातमन्त्रीसँग नुवाकोटका तीन सडक सुधार गर्न माग

काठमाडौँ । काठमाडौँबाट नुवाकोटको त्रिशूली बजार हुँदै रसुवागढीसम्म जाने तीन वटा सडक दुरवस्था अन्त्य गर्न नुवाकोटका राजनीतिक दलका नेता एवं नुवाकोटवासीले…

प्रमाणपत्र धितोमा विद्यार्थीलाई ऋण दिने कार्यविधि बनाउन माग

असार १, काठमाडौँ । दुई विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रको धितोमा ऋण प्रदान गर्न कार्यविधि…

विश्वकप फुटबलमा आयोजक रुसको विजयी सुरुवात

असार १, काठमाडौं । विश्वकप फुटबलमा आयोजक रुसले विजयी सुरुवात गरेको छ । विश्वकप फुटबल २०१८ को पहिलो खेलमा आयोजक रुसले साउदी अरेबियालाई ५–० ले…

निशस्त्रीकरणको काम छिट्टै हुने अपेक्षा छ– अमेरिकी…

असार १, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पम्पेओले उत्तर कोरियाले निशस्त्रीकरणको काम छिट्टै सम्पन्न गर्ने अपेक्षा अमेरिकाले गरेको जानकारी दिनुभएको छ ।…

प्रोग्राम फिक्सिङ गर्ने मन्त्रीलाई जेल हाल्नुपर्छ : मेटमणि…

जेठ ३१, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद मेटमणि चौधरीले म्याच फिक्सिङ गर्ने खेलाडीलाई जेल पठाइन्छ भने बजेटमा फिक्सिङ गर्ने मन्त्रीलाई…

आयोजक रसियालाई २–० गोलको अग्रता

एजेन्सी । २१औं संस्करणको विश्वकप फुटबलमा आयोजक रसियालाई दुई गोलको अग्रता मिलेको छ । रसियाका लागि डेनिस चेरिशेभले गोल गर्दै दोब्बर अग्रतामा पु¥याएका हुन् ।…

प्राविधिक तथा व्यावसायिक शिक्षा सुधार्न कार्यदल गठन

जेठ ३१, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरकारको उच्च प्राथमिकता रहेको प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमसम्बन्धी व्यवस्थामा सुधार…