आस्था राउत, यम बराल र बिक्की गुरुंगले एकै साथ न्युयोर्क तताउदै

प्रारम्भ खबर, गायिका तथा भ्वाईस अफ नेपाल का निर्णायक आस्था राउत, सदाबहार गायक यम बराल न्युयोर्कमा जमेका गायक बिक्की गुरुंगलेनोभेम्बर ,२०२१ का दिन न्युयोर्कमा आफ्नो जादुमयि स्वरले न्युयोर्क तताउने भएका छन्

१७ ब्रोदर्सको आयोजनामादिपावली सॅाझ २०७८नोभेम्बर ,२०२१ का दिन १३०५ ४३एभिन्यु, क्विन्स, न्युयोर्क १११०१ स्थित फाईभस्टार ब्यान्क्विट हलमा सॅाझ :०० बजे बाट सुरु भई मध्य रातको :०० बजे सम्म चल्ने उक्त सांस्कृतिक कार्यक्रममा गायक यम बराल, गायिका आस्था राउत गायक बिक्की गुरुंगले आफ्नो प्रस्तुती दिने भएको आस्था बिक्की संगै स्थानिय कलाकारहरुको समेतप्रस्तुति रहने कार्यक्रमको अन्त्यमा डिजे एल.एस डिजे कर्माले माहौल रंगिन बनाउनेछन्

टिकटमा तोकिएको मुल्यमा नै डिनर असिमित पेय पदार्थ समेत उपलब्ध हुनेछ

जाने हैन ?

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.