साथीको
जुत्ता राम्रो,
मोजा राम्रो,
पेन्ट राम्रो,
टि( सर्ट राम्रो,
आउटर राम्रो,
स्कार्फ राम्रो,
औँठी राम्रो,
नेक्लेस राम्रो,
चश्मा राम्रो,
ओठ राम्रो,
लिपस्टिक राम्रो,
आँखा राम्रो,
गाजल राम्रो,
परेली राम्रो,
मुस्कान राम्रो,
नङ राम्रो,
नङ ( पालिस राम्रो,
मेक ( अप राम्रो,
कपाल राम्रो,
हात राम्रो,
हत्केला राम्रो,
हातको दाग राम्रो।
किनकि,
मान्छे राम्री भएपछि
सबै राम्रो।
लेखक: अर्जुन दाहाल
ठेगानाः गौरादह–३, झापा

