क्षतिग्रस्त अर्थ मन्त्रालयको भवनमा रंगरोगन धमाधम (तस्बिरमा ) ✍️ प्रारम्भ खबर 📅 २ आश्विन २०८२, बिहीबार १३:०६ 201 काठमाडाैं। गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगलागी भएको सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रंगरोगनको काम सुरु भएको छ। प्रदर्शनकारीहरुले देशकै प्रमुख प्रशासकीय भवन सिंहदरबार, मन्त्रालयहरु तथा सरकारी कार्यालयमा तोडफोडसहित आगजनी गरेका थिए।