साफ च्याम्पियनशिपको फाईनल खेल अन्जनले गुमाउने


प्रारम्भ खबर, काठमाण्डौ, मालदिभ्सको मालेमा जारी साफ च्याम्पियनशिपमा शनिबार नेपाल भारत बिच प्रतियोगिताको फाईनल खेलमा अन्जन बिष्टलेफाईनल खेल गुमाउने भएको

बंगलादेशविरुद्धको खेलमा पहेंलो कार्ड पाएका अन्जनले यस अघि भारतविरुद्ध खेलको अन्तिम समयमा पहेंलो कार्ड पाएका कारणउनले भारत बिरुद्धहुने फाईनल खेल गुमाउने भएको

बंगलादेश बिरुद्ध बराबरी गोल फर्काउन नेपाललाई फाइनल पुर्याउन नायक बनेका अन्जन भारत बिरुद्धको खेलमा पहिलो कार्ड बंगलादेश बिरुद्धको खेलमा दोश्रो पहेलो कार्ड पाऊदै खेल गुमाउने भएको हो

बंगलादेशविरुद्ध उनले खेलको ४४ औं मिनेटमा कार्ड पाएका थिए क्रसमा आएको बललाई हातले हान्न खोजेपछि रेफ्रीले उनलाईपहेंलो कार्ड दिएका थिए खेलको ८६ औं मिनेटमा अन्जनलाई नै पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो त्यसैपेनाल्टीलाई गोलमा परिणत गर्दै उनले फाइनल यात्रा पक्का गरेका थिए

पछिल्लो समय नेपाली टोलीको लागी मुख्य खेलाडीका रुपमा अन्जन अघि आएका छन् मुख्य प्रशिक्षक अलमुताइरीको आगमनसँगैउनले थप आक्रामक भूमिका निर्वाह गर्दै आएका छन् जारी प्रतियोगितामा पनि अन्जनले नेपालका लागि सर्वाधिक गोल गरेका छन् श्रीलंकाविरुद्ध को जितमा पनि उनले गोल गरेका थिए

हालसम्म राष्ट्रिय टोलीका लागि अन्जनले गोल गरेका छन् उनले अलमुताइरी आएपछि मात्र १० खेलमा गोल गरिसकेका छन् अन्जनको अनुपस्थिति बिनाको भारत बिरुद्धको फाइनल खेल कस्तो हुनेछ त्यो हेर्न चाही शनिबार राति :४५ बजे नै पर्खिनु पर्ने हुन्छ 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.