महाशिवरात्रि आज पशुपतिनाथ मन्दिर (फोटो फिचर)

प्रारम्भ खबर ।
फागुन २०, काठमाडौं । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । फोटोमा हेर्नुहोस आज पशुपतिनाथ मन्दिर परिसरमा भ​एको मेला ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.