जेल परेका नेपालीलाई छुटाइदिने भन्दै मलेसिया प्रहरीसँगकाे मिलेमतोमा लाखौँ ठगी

पुस २०, काठमाडौँ। मलेसियामा जेल परेका श्रमिकलाई छुटाइदिने भन्दै परिवारलाई ठग्ने गिरोह सक्रिय रहेको पाइएको छ ।

यस्तो ठगी गर्ने मलेसिया प्रहरीसँग मिलेमतोमा हुने गरेको छ । मलेसियाले गैरकानुनी हैसियतका श्रमिकलाई थुन्ने र सजाय पूरा भएपछि ‘डिपोर्ट’ गर्ने अभियान चलाएसँगै दलालले ठगी धन्दा बढाएका हुन ।

उनीहरुले जेल परेका श्रमिकलाई भेटेर परिवारको सम्पर्क नम्बर लिई रकम असुल्ने गरेका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.