‘चोखा माया लाको छैन् र’ बोलको लोक तथा दोहोरी गीत बजारमा

पुस ६, काठमाडौं । म्युजिक बैंक नेपाल प्रा।लिको प्रस्तुतीमा नयाँ लोक दोहोरी गीत बजारमा आएको छ । जोगेश्वर बुढा मगरको ‘चोखा माया लाको छैन् र’ बोलको लोक तथा दोहोरी गीत बजारमा आएको हो ।

गीतमा जोगेश्वर बुढा मगरलाई तुलसा मगरले स्वरमा साथ दिएकी छन् । धनु मगरको शब्द तथा भुवन सागर मगरको संगीत रहेको छ । गीतमा एमबि गुरुङ र शसी पुन देसारको अभिनय रहेको छ । वीरेन्द्र भाट ‘विपीन’ को निर्देशन तथा भिडियो सम्पादनमा तयार पारिएको गीतका दृश्यहरु रामसिंङ भाटले क्यामेरामा कैद गरेका हुन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.