१५ खर्ब ३२ अर्ब ९३ करोड रेमिट्यान्स भित्रियो प्रारम्भ खबर २४ असार २०८२, मंगलवार १३:५७ असार २४, काठमाडौं। चालु आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु…