एसियाली खेलकुदको तयारीका लागि भारत जाने नेपाली बक्सिङ…

साउन २२, काठमाडौं । काठमाडौं । आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानको आइची–नागोयामा हुने २०औँ एसियाली खेलकुदको तयारीका लागि भारतमा विशेष…

राज्य सञ्चालनमा सरकारले ढंग पु¥याउन नसकेको सांसद झाको…

साउन २२, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पु¥याउन नसकेको टिप्पणी गरेका छन् ।…

बागमती सरकार गठनमा राप्रपा सामेल नहुने

साउन २२, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश सरकारमा सहभागी नहुने औपचारिक निर्णय गरेको छ । बिहीबार राति बसेको प्रदेश…

३२औँ विश्व आदिवासी दिवस खुल्ला मञ्चमा मनाइदै, ३५ हजारभन्दा…

आउन २२, काठमाडौं ।नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले ३२औँ विश्व आदिवासी दिवस आगामी साउन २४ गते काठमाडौँको खुलामञ्चमा करिब ३५ हजार आदिवासी जनजातिको…

शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने

साउन २१, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन् । हङकङमा रहेका देउवा २६ गते स्वदेश फर्किने तय भएको…

हेलो सरकारमा पछिल्ला तीन महिनामा ५० हजारभन्दा बढी गुनासा

साउन २१, काठमाडौँ । हेलो सरकारमा पछिल्ला करिब तीन महिनामा ५० हजारभन्दा बढी गुनासा दर्ता भएका छन् । कार्यालयका अनुसार उक्त अवधिमा कुल ५० हजार ७२१ गुनासा…

वरिष्ठ कवि शैलेन्द्र साकारको एकल कविता वाचन

साउन २१, काठमाडौँ । वरिष्ठ साहित्यकार एवं कवि शैलेन्द्र साकारको ‘एकल कविता वाचन’ गर्नुभएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा काव्य क्षेत्रका विशिष्ट…

काठमाडौंमा हुन लागेको तिब्बती अध्ययन सम्मेलन रद्द गर्न…

साउन २१, कठमाडौं । आगामी भदौको ७ देखि १३ गतेसम्म काठमाडौंमा हुन लागेको तिब्बती अध्ययन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन रोक्न सरकारले निर्देशन दिएको छ ।…

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको…

साउन २१, चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि आवश्यक भौतिक एवं चिकित्सकीय तयारी थालेको छ । यसका…

मौसम : बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर…