क्षतिग्रस्त अर्थ मन्त्रालयको भवनमा रंगरोगन धमाधम (तस्बिरमा )

काठमाडाैं। गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगलागी भएको सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रंगरोगनको काम सुरु भएको छ।

प्रदर्शनकारीहरुले देशकै प्रमुख प्रशासकीय भवन सिंहदरबार, मन्त्रालयहरु तथा सरकारी कार्यालयमा तोडफोडसहित आगजनी गरेका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.