न्युयोर्क शेर्पा फ्रेन्डशिप ल्होसार कार्यक्रममा कुन्ति मोक्कान र शिला ब. मोक्तानको बिशेष प्रस्तुती हुने

न्युयोर्क । न्युयोर्क शेर्पा फ्रेन्डशिप ल्होसार पार्टी २०२२, पुरुष पानि बाघ बर्ष २१४९को बिशेष अवसरमा हुन लागेको न्युयोर्क शेर्पा फ्रेन्डशिप ल्होसार पार्टीको लागिकार्यक्रमको मुख्य आकर्षणको रुपमा बरिष्ठ संगितकर्मी गायक/संगितकार शिलाबहादुर मोक्तान बरिष्ठ गायिका कुन्ति मोक्तान आउने भएको

कार्यक्रममा बरिष्ठ गायक/गायिका शिला .मोक्तान कुन्ति मोक्तान संगै गायक आंग गेलु शेर्पा, तेन्जिंग शेर्पा दावा टि शेर्पाले पनिआफ्नो प्रस्तुती दिनेछन्

५७१२ टिबेट वे, ३२ एभिन्यु, वुडसाईड, न्युयोर्क (57-12 Tibet Way, 32 Avenue, Woodside, New York) स्थित टिबेटन कम्युनिटीसेन्टरमा हुने कार्यक्रममा कार्यक्रमको अन्त्यमा डिजे एल.एस (जांग्बु शेर्पा)ले माहौल तताउने

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.