अमेरीकामा एक नेपालीको आफ्नै स्टोरमा काम गर्ने क्रममा गोली हानी हत्या

बोस्टोन,अमेरीकाअमेरीकाको म्यासाचुसेट्स राज्यमा ब्यवसाय गरेर बसेका एक नेपालीको सोमबार राती गोली हानी हत्या भएको

अमेरिकाको म्यासाच्युसेट्स राज्यको फल्स रिभर स्थित आफनै स्टोरमा काम गरीरहेको अवस्थामा ५४ वर्षिय लालकिशोरमहासेठकोअज्ञात व्यक्तिले गोली हानी हत्या गरेका हुन्

नेपाल घर धनुषा बिगत १५ वर्षदेखि परिवारसहित अमेरिकामा रही व्यवसाय संचालन गदै आएका थिए मधेशी एशोसिएसन अफ अमेरिका (मा)का अध्यक्ष सत्येन्द्र शाहले दिनुभएको जानकारी अनुसार-‘ मृतक महाशेठ आफनै स्टोरमाकामगरीरहेको अवस्थामा सोमबार राती बजे गोली हानी हत्या भएको होघटना लुटपाटकै उद्देश्यले घटाइएको हुन सक्ने समेत बताउनुभयो।

गोली हान्ने अभियुक्त भने फरार रहेको प्रहरीले खोजी गरिरहेको महासेठको हत्या प्रति मधेशी एशोसिएसन अमेरिका लगायत अन्य विभिन्न नेपाली संघ संस्थाले दुख: ब्यक्त गर्दै घोर भत्र्सना गरेकाछन्।

गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरीकाका निबर्तमान अध्यक्ष सुनिल साहले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत:- “मधेशी एशोसिएसन ईन अमेरिका (मा) को न्यू ईंग्ल्याण्ड च्याप्टरका निर्वतमान अध्यक्ष म्यासेच्युट निवासी सफलव्यवसायीलाल किशोर महासेठको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना व्सक्त गर्दछु लेख्दैगहिरोसम्वेदना प्रकट गर्नु भएको

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.