नेपाल साफ च्याम्पियनशिपको फाईनलमा प्रवेश, फाईनलमा नेपाल र भारत भिड्दै

 

प्रारम्भ खबर, काठमाण्डौ

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

नेपालले यसअघि खेलेका १२ संस्करणमा फाइनलमा स्थान बनाउन सकेको थिएन। त्यसैले पनि नेपाली फुटबलका लागि योऐतिहासिक सफलता हो।

माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा बुधबार भएको खेलमा नेपालले को बराबरी बनाऊदै नेपाल पहिलोपटक फाइनलमा पुगेको हो। बंगलादेशका सुमन रेजाले नेपालविरूद्धखेलको नवौं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो भने नेपालले बंगलादेशविरूद्ध दोस्रो हाफमा गोल गरेको थियो। नेपालकालागि अन्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका हुन्। 

बराबरीसँगै नेपालले चार खेलबाट अंक जोड्दै फाईनल प्रबेश गरेको उता भने भारतले मालदिभ्स बिरुद्ध को जित निकाल्दैफाईनल प्रबेश गरेको

नेपाल भारत बिचको फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति :४५ बजे हुनेछ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.