२९ औं मिनेटमा बराबरी गोलः फाइनल भिडन्तमा फ्रान्स र क्रोएसिया

असार ३१, काठमाडौं । विश्वकप फुटबलको फाइनल भिडन्तमा फ्रान्स र क्रोएसिया भिडिरहेका छन् । जारी पहिलो हाफमा क्रोएसियाले आत्मघाती गोल खाएको थियो । तर, १० मिनेट बित्न नपाउँदै बराबरी गोल फर्काउन सफल भएको छ ।

मस्कोमा भएको पहिलो हाफको १९ औं मिनेटमा फ्रान्सले उपहार गोलमार्फत अग्रता लिएको थियो । उसका मारियो मान्जुकिजले आत्मघाती गोल गरेका हुन् । तर, २९ औं मिनेटमा बराबरी गोल फर्काएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.