भदौ २४, काठमाडौ । मलेसियाले विभिन्न कारणले अवैधानिक भएका नेपालीसहित विदेशी नागरिकलाई घर फर्किने अवसर दिएको छ ।
अगस्ट १ देखि आउँदो डिसेम्बर ३१ तारिखसम्मको लागि अवैधानिक विदेशी नागरिकलाई आममाफीको समय दीएको छ । मलेसिया सरकारले ल्याएको ‘ब्याक फर गूड’ कार्यक्रममार्फत अवैधानिक रुपमा बसेका सबै विदेशी नागरिक यसमा समावेश भएर स्वदेश फर्किन पाउनेछन ।
भिसा र पासपोर्टको म्याद सकिएर अवैधानिक रुपमा मलेसियामा बसिरहेका सबैले यो समयमा स्वदेश फर्किन सक्नेछन । यो प्रक्रियामा सहभागी हुने प्रक्रिया यस्तो छः


