बैशाख ३, काठमाडौं । आसुतोष राईको शब्द तथा संगीतमा नयाँ गीत रिलिज भएको छ ।
यशोदा खालिङ राई र जगदिश समालको आवाजमा रहेको ‘मायामा’ गीतको भिडियो रिलिज भएको हो । ‘यशोदा–२’ एल्बममा समाबेश गरिएको ‘मायामा’गीतलाई दिनेश न्यौपानेले एरेञ्ज गरेका हुन । गीतको भिडियोमा जाङ्बु शेर्पा र कमला राईले फिचरिङ गरेका छन ।
भिडियोलाई शम्भु मोक्तानले खिचेका हुन्, भने निशान घिमिरेले सम्पादन गरेका हुन ।

