यस्तो बनेर आयो गायिका यशोदा र जगदिशको ‘मायामा’ (भिडियो)

बैशाख ३, काठमाडौं । आसुतोष राईको शब्द तथा संगीतमा नयाँ गीत रिलिज भएको छ ।

यशोदा खालिङ राई र जगदिश समालको आवाजमा रहेको ‘मायामा’ गीतको भिडियो रिलिज भएको हो । ‘यशोदा–२’ एल्बममा समाबेश गरिएको ‘मायामा’गीतलाई दिनेश न्यौपानेले एरेञ्ज गरेका हुन । गीतको भिडियोमा जाङ्बु शेर्पा र कमला राईले फिचरिङ गरेका छन ।

भिडियोलाई शम्भु मोक्तानले खिचेका हुन्, भने निशान घिमिरेले सम्पादन गरेका हुन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.