पौष २४, काठमाडौं। नेपाली बजारमा आज मंगलबार अमेरिकी डलरको भाउ ओरालो लागेको छ। आज अमेरिकी डलर एकको खरिददर १११ रुपैयाँ २० पैसा रहेको छ भने विक्रिदर १११ रुपैयाँ ८० पैसा रहेको छ। यसअघि डलरको भाउ ११२ रुपैयाँ ०१ पैसा रहेको थियो।
आज साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६५ पैसा र बिक्रिदर २९ रुपैयाँ ८१ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रिदर ३० रुपैयाँ ७० पैसा रहेको छ। युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रिदर ३० रुपैयाँ ४४ पैसा तोकेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २ पैसा र बिक्रिदर २७ रुपैयाँ १७ पैसा रहेको छ।

