आज झन् घट्यो अमेरिकी डलरको भाउ, अन्य देशको कति हेर्नुहोस्

पौष २४,  काठमाडौं। नेपाली बजारमा आज मंगलबार अमेरिकी डलरको भाउ ओरालो लागेको छ। आज अमेरिकी डलर एकको खरिददर १११ रुपैयाँ २० पैसा रहेको छ भने विक्रिदर १११ रुपैयाँ ८० पैसा रहेको छ। यसअघि डलरको भाउ ११२ रुपैयाँ ०१ पैसा रहेको थियो।

आज साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६५ पैसा र बिक्रिदर २९ रुपैयाँ ८१ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रिदर ३० रुपैयाँ ७० पैसा रहेको छ। युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रिदर ३० रुपैयाँ ४४ पैसा तोकेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २ पैसा र बिक्रिदर २७ रुपैयाँ १७ पैसा रहेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.