असोज २३, काठमन्डौ । अनिल लामाको निर्माणमा युट्युबमा नयाँ नेपाली हाँस्य टेलिशृङ्खला ‘साँच्चै कि ख्याल ठट्टा’ प्रसारणमा अाएको छ । टेलिशृङ्खलालाई मणीराज काफ्लेले निर्देशन गरेका हुन । टेलिसिरियलको दोस्रो भाग हेर्नुहोसः
माया लामा टेलिश्रृङ्खलाका निर्माता हुन । टेलिशृङ्खलाले बर्तमान समाजका बिबिध घटनाक्रम माथि कडा ब्यङ्ग गरेको पाईन्छ । समाजमा टेलिश्रृङ्खला मार्फत सकारात्मक सन्देश दिने प्रयास गरेको निर्माण टिम बताउँछन ।
टेलिश्रृङ्खलामा दर्जनौं पुराना तथा नयाँ कलाकारहरुको अभिनयलाई हेर्न पाउँछौं । टेलिसिरियलको पहिलो भाग हेर्नुहोसः

