मूलपानी खहरेचोकमा सवारी दुर्घटना दुई जना घाइते ✍️ प्रारम्भ खबर 📅 २५ असार २०८३, बिहीबार १३:५२ 53 असार २५, काठमाडौं । मूलपानी खहरे चोकमा इभि माइक्रो र स्कुटरबीच ठक्कर हुँदा दुई जना घाइते भएको छ । इभि माइक्रो अनियंत्रित भएर स्कुटरसंग ठिक्किन जादा सडकबाट बाहिर पुगेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको मूलपानी प्रहरी वीटले जनाइएको छ ।