सभामुखको निर्वाचन २२ गते ✍️ प्रारम्भ खबर 📅 १८ चैत्र २०८२, बुधबार १७:४८ 176 काठमाडौं । प्रतिनिधिसभा सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ। मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सभामुख निर्वाचनका लागि २० मनोनयन दर्ता गते गर्नेगरी प्रस्ताव गरिएको रास्वपा सांसद खुश्बु ओलीले बताइन्।