पूर्वमन्त्री दिपक खड्का पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्का पक्राउ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई आज पक्राउ गरेको हो ।

भदौ २३ र २४ को जेन्जी आन्दोलनमा उनको घरबाट विदेशी नोटहरू फेला परेका थिए । खड्का यस स्काउट जग्गा प्रकरणमा भ्रष्टाचार गरेको भन्दै मुद्दाका परेका व्यक्ती हुन् ।
Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.