चलचित्र ‘ड्रिम गल’ को अफिसियल ट्रेलर सार्वजनिक

असोज १६, काठमाडौं । चलचित्र ‘ड्रिम गल’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । मंसिर ७ गतेबाट देशभर प्रर्दशनमा आउन लागेको ‘ड्रिम गर्ल’ को अफिसिलय ट्रेलर सार्वजनिक भएको हो ।

चलचित्रमा ऋषि राज आर्चायको लेखन तथा निर्देशनमा रहेको छ । ड्रिम गर्लमा आकास श्रेष्ठ र आस्मा गिरीको मुख्य भूमिका रहेको छ । आस्माले यहि चलचित्रबाट नेपाली चलचित्रमा डेब्यु गर्दै छिन् । साथै विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरी, निर्मल शर्मा, सुरविर पण्डित, पूजा पराजुली, शिशिर भण्डारी, तुलसी श्रेष्ठ, रुपा सुवेदी, सुसिल पोख्रेल, रश्मी भट्ट, कोपिला थापा, ससाङक बोहोरा, दीपक अर्चाय लगायतका कलाकारहरुले पनि यस चलचित्रमा अभिनय रहेको छ ।

चलचित्रमा सम्पादन नबिन निरौलाले गरेका छन् भने सिनेमेटोग्राफी राहुल राई र रामेश्वर हुमागाईको रहेको छ । यो चलचित्र लभस्टोरी जनरामा तयार भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.