चिसोको प्रभाव : अस्पताल बाहिर घाम ताप्दै विरामी र कुरुवाहरु

पुस २२, काठमाडौं । अत्याधिक चिसोका कारण जनजीवन प्रभावित भएको छ । अस्पताल लगाय विभिन्न सेवा प्रदायक स्थानमा पनि चिसोका कारण सेवा प्रवाहमा प्रभाव पारेको छ । तस्वीरमा नेपाल मिडिकल शिक्षण अस्पताल अत्तरखेलमा उपचार गर्न आउने विरामी, कुरुवा तथा आफन्तहरू घाम ताप्दै आफ्नो पालो पर्खिदै ।

तस्वीर : प्रदीप कुमार श्रेष्ठ / प्रारम्भ खबर

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.