असोज ९, काठमाडौं । “म भाव हुँ” गीतको बोल सहित आधुनिक म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायिका आस्था राईको शब्द रचना र संगीतमा सजिएको आफनै अभिनय रहेको आधुनिक म्युजिक भिडियो सार्वजनिक गरेकि छन्। उनी युएईमा बस्दै आएता पनि नेपाली सांगितिक यात्रालाई भने अगाडी वढाई रहेकी छिन् । नेपाली संगित मोहले गर्दा आफु जहाँ रहेता पनि नेपाली संगीतलाई भने निरन्तरता दिने उनको सोचाई रहेको बताईन्। गायिका राईले अरु थुप्रै कभर गितहरु पनि गाइ सकेकी छिन्। भिडियो सहित हेर्नुहोला

