हाते मिनी ट्रिलर – अनुदान

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यन्वयन एकाइ नुवाकोटले ५० प्रतिशत अनुदानमा बिहीबार प्रदान गरेको हाते मिनी ट्रिलर (ट्रयाक्टर) घर लैजाँदै लिखु गाँउपालिका १ र २ का किसान । गाँउपालिकाले किसानलाई पच्चिस थान मिनी ट्रिलर र दुई थान पावर ट्रिलर प्रदान गरेको हो । तस्बिर : रामहरि न्यौपाने / रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.