हेलम्बुको सुन्दर रमणीय “आमा याङरी” तस्बीरमा

सिन्धुपाल्चोक हेलम्बुमा रहेको साँस्कृतिक, धार्मिक एवम् प्राकृतिक सुन्दर रमणीय पर्यटकीय क्षेत्र आमा याङरी करिब ३ हजार ७७१ मिटर उचाई रहेको छ ।

सो क्षेत्रमा पुग्नाका  काठमाडौँदेखि मेलम्ची, तारके ग्याङसम्मा सवारी साधन जान सकिन्छ । तारके ग्याङबाट करिब ४ घण्टा उकालो पैदालयात्रा गर्नुपर्छ ।

आमा याङ गुम्बा पुनःनिर्माण सम्पन्न हुनुभन्दा अगाडी । तस्बीरः किशोर डंगोल÷ प्रारम्भ खबर

 

आमा याङ गुम्बाभित्र प्रतिष्ठा गरिएको दृश्य । तस्बीरः किशोर डंगोल÷ प्रारम्भ खबर

 

आमा याङरी गुम्बाबाट देखिने दोर्जे लाक्पा हिमाल । तस्बीरः किशोर डंगोल÷ प्रारम्भ खबर
Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.