दुधको मूल्य लिटरमा ९ रुपैयाँले बढाउने सरकारको निर्णय

फागुन १९, काठमाडौं । सरकारले दुधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकलले दुधको न्यूनतम मूल्य बढाउने निर्णय गरेको हो । हाल दुधको मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ छ । अब मूल्य बढाएसँग प्रतिलिटर दुधको मूल्य ६५.५ रुपैयाँ पुगेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.