चीनमा कोरोनाको नयाँ भेरियन्ट : भारतमा पनि देखियो

पुस ७, चीन । चीनमा देखिएको कोरोना संक्रमणको नयाँ भेरियन्ट भारतमा समेत मिल्दोजुल्दो भेटिएको छ ।

चीनमा देखिएको कोरोना संक्रमणका तीन भेरियन्ट भारतमा समेत देखिएको पत्ता लागेको छ । भारतका गुजरात र ओडिसामा सो भेरियन्ट देखिएको हो । कोरोनाको नयाँ भेरियन्टका कारण चीनमा लगातार संक्रमण बढेको छ । त्यही प्रजातिको भेरियन्ट भारतमा समेत देखिएको छ । यो ओमिक्रोनको सबभेरियन्ट बीएफ ७ हो । बीबीसी हिन्दीबाट ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.