आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस्

असोज २७, काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी चाहिँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९३ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य बिहीबार १० रुपैयाँले घटेर १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.