ग्लोबल आइमएई बैंक र बैंक अफ काठमाडौंबीच मर्जरको सम्झौतापत्रमा हस्ताक्षर गर्दै बैंकका अध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र प्रकाश श्रेष्ठ । तस्बिर : प्रदीपराज वन्त/रासस
असार २, काठमाडौं। ग्लोबल आइमएई बैंक र बैंक अफ काठमाडौंबीच मर्जरको सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
बिहीबार राजधानीको होटल याक एण्ड यतीमा मर्जर सम्बन्धी समझदारी भएको हो। समझदारीपत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्।