मान्छेको मन कसरी जित्ने ? (टिप्स भिडियो सहित)

एजेन्सी । तपाई कोही कसै सँग नजिक हुन चाहनुहुन्छ र उसलाई आफ्नो नजिक राख्नु चाहनुहुन्छ भने सवै भन्दा पहिला उसलाई बुझ्न जरुरी छ । अनुसन्धानकर्ताहरूले पत्ता लगाएको कुरा के हो भने हरेक मान्छे आफ्नो अनुसार चल्छ । सबै स्वार्थी बन्न खोज्छ ।

तर, एउटा कुरा के भने हामिले एक छिन आफ्नो स्वार्थ र संसार लाई बिर्सेर अरु अनुसार चालिदिउ त यो बाट उ निकै प्रभावित हुन्छ । वास्तवमा हरेक मान्छे आफ्नो खुशी मात्रै खोजिरहेको हुन्छ तर, अरुको खुशी बन्न सक्यो भने त्यसले हामीलाई खुशी दिन्छ भन्ने गहिरो कुरा हामिले बिर्सेका छौ । मान्छेको मन कसरी जित्ने रु कसरी मान्छेलाई प्रभावमा पार्ने भन्ने कुरा तलको भिडियोमा दिइएको छ । जुन कुरा वर्षौको अध्ययनपछि थाहा हुन गएको हो । हेर्नुहोस् भिडियो

Satkar Media House
Leave A Reply

Your email address will not be published.