इन्जिनियरका लागि आवेदन आह्वान

चैत ४, काठमाडौं । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । इन्जिनियर र सव–इन्जिनियरका लागि केन्द्रले आवेदन आह्वान गरेको हो ।

२१ दिनभित्र आवेदन दिन सकिनेछ । आवेदन दिने (पुरुष) ३५ वर्ष ननागेको र महिला ४० वर्ष ननाघेको हुनु पर्नेछ । सातौं र पाचौं तहका लागि आवेदन आह्वान गरिएको केन्द्रले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.