काठमाडौँ । निसान घिमिरेंंद्वारा सम्पादन तथा निर्देशनमा पछिल्लो समय ‘तिम्रो महल’ सार्वजनिक भएको छ । जहाँ पल शाह र सृष्टि खड्का फिचर भएका छन् । हरि लम्सालको संगीत रहेको गीतमा अमर न्यौपाने शब्द र नारायण धितालको स्वर सुन्न सकिन्छ ।
स्याड भर्सनको यो गीतलाई रबिन्द्र बरालले छायांकन गरेका हुन् भने गीतमा बिमला तामांगको मेकअफ र बिकास दाहालको सम्पादन रहेको छ ।
भिडियो हेर्नुहोस्