मलेसियामा एक नेपालीकाे हत्या

कात्तिक २६, काठमाडौँ । मलेसियामा एक नेपाली युवतीको हत्या भएको छ । केलाङस्थित एक रेष्टुरेण्टमा काम गर्ने युवतीलाई आफ्नै प्रेमीले हत्या गरेका हुन्।

युवतीको घर भारतको दार्जिलिङ भए पनि नेपाली राहदानी बनाएर मलेसिया पुगेको बताइएको छ। हत्या गर्ने नेपाली युवकको भने पहिचान खुलेको छैन। प्रेम सम्बन्धका कारण हत्या भएको बुझिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.