आज सुनचाँदीकै मूल्य स्थिर

असोज १२, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीकै मूल्य स्थिर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन अघिल्लो दिनकै भाउमा किनबेच भइरहेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन तोलाको ९२ हजार ८ सयमा किनबेच भइरहेको छ । चाँदीको मूल्य पनि अघिल्लो दिनकै ११ सय ५० रुपैयाँ प्रतितोला तोकिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.