साउा ११, काठमाडौँ । गायिका प्रबिसा अधिकारीको स्वरमा म्युजिक भिडियो सार्बजनिक भएको छ । ‘तिमी बिना’ बोलको भिडियोमा नागेन्द्र श्रेष्ठको संगीत र रचना प्रधानको शब्द सुन्न सकिन्छ ।
प्रेम र बिछोडको कन्सेपटमा बनार्इएको भिडियोमा रायन कार्कीले निर्देशन गरेका छन् । एउटा राम्रो भिडियो बनाउने आफ्नो प्रयास रहेको उनी बताउँँछन । विकास लामिछाने र संज्ञा श्रेष्ठले मोडलिङ गरेको भिडियोलाई उत्सब दाहालले खिचेका हुन् । भिडियोमा सबिना गुरुङको मेकअफ र प्रविन श्रेष्ठको सम्पादन र कलर समावेश छ ।
भिडीयो हेर्नुहोस ।